Showing posts with label News. Show all posts

Tuesday, June 30, 2020

सलहले केही समयमै पारे मकैको बोट सकाप ।

No comments :
सलहले केही समयमै पारे मकैको बोट सकाप ।
लमही वडा नम्बर ८ मा भौका भनिने ठाउँमा सलह जातको फट्याङ्ग्राले आज १६ गते किसानहरूको बाली सखाप पारेको छ यसअघि यसरी बाली खाएको नेपालमा देखिएको थिएन।
यसअघि देशका विभिन्न भागमा देखापरे पनि यसरी बाली खाएको भन्ने खबर आएको थिएन ।
प्रिया स्मृति गजमेरले यस विषयमा आफ्नो फेसबुकमा एक मिनेट लामो भिडियो हाल्नु भएको छ ।



दाङको लमहीमा देखिएको सलह हजारौंको संख्यामा रहेको छन् । सलहले केही समयमा नै मकैको पात खाएर मकैको बोट नष्ट गरिदिएको भिडियो मा देखिन्छ ।



लकडाउन ले गर्दा सारा नेपालीले तीन महिनादेखि दुख पाइरहेका छन् र फेरी किसानहरुलाई प्रत्यक्षरुपमा मार्क पर्नेगरी सलह देश भित्रिएको छ जसको प्रभाव आम नेपाली जनतालाई पर्नेछ।


विज्ञहरुका अनुसार सलह करोडौँ संख्यामा एकैचोटी हिंड्छन् र नेपालमा देखिएको समूह ठुलो समुहबाट छुटेर आएको सानो समूह हो र नेपालमा धेरै असर नगर्ने बताएका छन् हावाको दिशा परिवर्तन भएसँगै सलह किरा नेपालबाट हराउने उनीहरूको भनाइ छ । आश गरौ नेपाल बाट चाडैं जानेछ नत्र नेपालमा अनिकाल पनि निम्त्याउन सकने छ्न।
सरकारले सलह नियन्त्रण गर्न ठोस कदम चाल्नु पर्ने देखिन्छ , किट्नास्क औषधि प्रयोग गर्दा अन्य चराहरुलाई र बाताबरणलाई नै आसर गर्ने देखिन्छ ।

Saturday, June 20, 2020

रमेश प्रसाईले सरिता गिरि विरुद्ध जाहेरी दर्ता गराए ।

No comments :
सामाजिक सञ्जालबाट चर्चित भएका रमेश प्रसाई ले टेकु प्रहरी कार्यालयमा सरिता गिरि विरुद्ध जाहेरी दर्ता गराएका छन् र आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन पनि राखेका छन ।


यस सूचना लोकप्रिय सिधाकुरा जनता संग का निर्माता दीपक बोहराले आफ्नो फेसबुकमा स्टाटस हाली जानकारी दिएका छन ।


Wednesday, June 17, 2020

युद्धमा २० भारती सैनिकको ज्यान गयो ।

No comments :


भारत र चाइना बीच १५ देखि १६ जुनमा गलवान इलाकामा भएको भिडन्तमा भारती सेनाको वक्तव्य अनुसार जम्मा २० भारतिय सैनिकको ज्यान गएको छ यस भिडन्तमा ढुङ्गाको प्रयोग भएको थियोे । 
सुरुमा ३ सैनिकको मरिएको खबर हिजो मिडियामा आएको थियो र घाइते थप १७  सैनिकको ज्यान गएको ।
भारतले जमिन मिचेर सडक बनाएपछि विवाद बढेकाे थियो।




यस समन्दी समाचार भारत र नेपाली मिडिया मा आइसकेको छ।


Monday, June 15, 2020

खासमा MCC के हो जान्कारी लिनुस

No comments :

आखिर के हो त MCC?


MCC अर्थात Millennium Challenge Corporation भनेको अमेरिकाको House of Representative र Senate दुबै साधनबाट पारित भएको एक संस्था हो।

जसरि USAID नामको विश्वमा रहेका विभिन्न देशहरुलाई सहयोग गर्दै आएको छ यसैगरी MCC पनि सहयोगको लागि नै सन् २००४ मा स्थापना गरिएको एक संस्था हो।

अमेरिकाले भोगेको ९:११ को आतंककारी हमला पछि आतंकबादको एउटा ठुलो कारण अल्पविकास पनि हो भन्ने कुराले बडो महत्त्व पायो। फेरि पनि येस्तो आतंककारी हमला रोक्न, सक्तिशाली अर्थतन्त्रका कारण अमेरिकाले अलि बढी उधार भएर अल्पविकसित देशहरुलाई सहयोग गर्नुपर्यो भन्ने दबाब अन्तरास्ट्रिय स्तरमा पर्न थालेपछि MCC को स्थापाना गरियो।

MCC ले अहिले विश्वभरको लोकतान्त्रिक सुधरिकरण, कानुनि शासन, जनताको राजनीतिक अधिकार, शिक्षा, स्वास्थ्य, बिधुत प्रसारण, जमिनको सदुपयोग र अधिकार, खानेपानी आदि जस्ता बिषयमा विश्वमा रहेका ७७ वोटा देशमा MCC ले १३ अरब अमेरिकी डलर भन्दा बढी रकम सहयोग गर्दै आएको छ। MCC को सहयोग पाउनका लागि कुनै पनि राष्ट्रले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित महत्वपुर्ण मापदण्ड पास गर्नु पर्दछ।


नेपालमा MCC को इतिहास के छ त?

नेपालमा भने MCC को आगमन १० बर्से जनयुद्ध पछि भएको थियो। MCC को लागी कुनैपनि देशले विभिन्न चरणमा पार गर्नै पर्ने हुन्छ। पहिलो चरणलाई Threshold(जसरी १ पार्टीले चुनाव लड्दा कम्तीमा नि ३ % भोट लाउनुपर्ने हुन्छ तेस्तो , कम्तीमा नि यो पूरा गर्नु पर्छ ) भनिन्छ र यस चरणमा MCC ले सानो सहयोगको कार्यक्रम राखेको हुन्छ।

नेपालमा द्वन्द्व पछि सन् २०११ मा Threshold को सानो कार्यक्रम संचालन भएको थियो। प्रस्तुत कार्यक्रम सफलतापूर्ण सम्पन्न भएपछी दोश्रो चरणको Compact परियोजना सन् २०१२ मा सुरु गर्ने भनिएको थियो। सन् २०१५ मा औपचारिक रुपमा Office of Millennium Challenge Nepal गठन भयो, जसमार्फत MCC ले करिब ५० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने र उक्त रकम नेपालको उर्जा तथा यातायात क्षेत्र बिकासको लागि खर्च गर्न सकिने बताइयो। सम्झौता लागु भएको ५ बर्ष भित्र कार्य सम्पन्न गरि सक्नु पर्ने उल्लेख छ। नेपाल सरकारले आफ्नो तर्फबाट १३ करोड डलर प्रसारण लाइन र सडकस्तर उन्नतिको लागी सहलागानी गर्नु पर्क्छ ।

MCC को बारेमा बुझ्नु पर्ने केहि महत्वपूर्ण बुंदाहरु:

1. MCC एउटा अनुदान हो ऋण हैन। नेपालले यो रकम अमेरिकी सरकारलाई फिर्ता गर्नु पर्दैन।

2. MCC ले नेपालमा कुन परियोजनामा खर्च गर्ने भन्ने बिषयमा नेपाल सरकार आफैले निर्णय गर्ने हो, तसर्थ यसको योजना देखि लिएर कार्यान्वयन सम्म कुनै पनि अबस्थामा अमेरिकी सरकारको हस्तक्षप गर्न पाउने छैन। यस अनुदानको ३० देखि ३५ करोड डलर प्रसासन लाइन र सबस्टेशनमा खर्च हुनेछ। ५ करोड डलर बराबरको रकम सडक सुधारमा र यसैगरी प्रभिधिक सहयोग भनेर विधुत प्राधिकरण र बिधुत आयोगले २.५ करोड डलर सहयोग पाउने छन्। यसको ६-७ प्रतिसत रकम प्रसासनिक क्षेत्रमा जैनछ।


सामाजिक संजालमा यास्लाई लिएर निकै ठुलो भ्रम फैलिएको छ । तर यस्ता उल्लेखित परियोजनामा खर्च गर्ने निर्णय नेपालबाट नै भएको हो। भ्रमहरु जस्तै डांडा कब्जा गरि यहाँ satellite प्रणालीबाट क्षप्रास्त प्रहार गर्ने स्टेशन बनाउने अमेरिकी तयारी, परियोजनामा केन्द्रित ३ जील्लामा आर्मी सिबिर बनाउने अमेरिकी तयारी जस्ता आदि सम्झौतामा नरहेको कुरामा पनि हामि सचेत रहनु पर्छ।

3. MCC परियोजनाका tender हरु खुल्लाका साथै सबैका लागि उपलब्ध हुनुपर्छ र संसदबाट पनि पारित हुनुपर्छ।

4. नेपालको आर्थिक उन्नति बिधुत बेचेर मात्र सम्भाव छ भनेर गफ दिए पनि भारतसंग प्रसारण लाइन नबनाई यो सम्भाव छैन। सम्झैताको अनुसूची ५ को '' का अनुसार प्रसारण लाइनको लागि नेपालले भारतसंग स्वीकृति लिनुपर्ने छ। अन्य परियोजनाका लागि नेपालले भारतसंग पूर्व स्वीकृति लिनु पर्ने छैन। तसर्थ भारतलाई बेचीने बिदुत को लागि भारत बिना MCC को बिधुतिय परियोजना सम्भब नरहेको कुरामा हामी सचेत रहनु पर्छ।

5. दफा ३.८ '' का अनुसार नेपालको महालेखा परिक्क्षकको कार्यालयले लेखा परिक्षण गर्न रोक लाग्ने छैन। तसर्थ लेखा परिक्षण अमेरिकाकै संस्थाबाट गराउनुपर्छ र आफ्नो मुद्रा परेको परियोजनामा पनि नेपालले परिक्षण गर्न पादैन भन्ने किसिमका समाचारहरु सबै झुटा हुन्।

6. सम्झौताको धारा ५ दफा '' का अनुसार एक पक्षले अर्को पक्षलाइ ३० दिनको लिखित सूचना दिई पूर्ण रुपमा बिना कुनै कारण यो सम्झौता अन्त्य गर्न सक्ने छ। तसर्थ नेपालको पनि यस सम्झौतामा दरिलो अवस्था छ। यदि कुनै पनि बिषय हाम्रो राष्ट्रिय अखंड़ता या अन्य कुनै राष्ट्रियता बिरुद्धमा भएमा यसलाई खारेज गर्दा कुनै पनि किसिमको ठुलो समस्या आई नपर्ने अवस्था देखिन्छा।

7. MCC IPS (Indian Pacific Strategy) दुई बीच प्रस्ट लिंक सम्झौतामा कतै पनि देखिदैन। MCC को स्थापना गर्दा IPS को अबधारणा बनेकै थिएन। IPS अमेरिकाका हाल रास्ट्रपतिको एक master-plan हो भनिदै आएको छ। Asia-pacific क्षेत्रमा चीनको Belt road initiative लाई चुनौती दिन अमेरिकी शक्ति कायम गर्ने उदेस्यले Trump ले IPS को अबधारणा सूचक गरेको भन्ने बिस्वास पनि छ। यदि MCC IPS को अंग हो भने पनि हामी डराउनु पर्दैन किनकि हामीले सम्झौतामा लिखित कुराहारु मात्र पालन गर्नुपर्ने हो। अन्य कुराहरु सम्झौतामा छैनन्। यदि कुनै पनि कुरा राष्ट्रघाती हुने देखिएमा हामीले यो सम्झौता खारेज गर्न पनि सकिन्छ र यो कुरा सम्झौतामा नै उल्लेख गरिएको छ। अन्तय मा MCC मा विविध भनिएका बुदा हरुलाई स्पष्ट रूपमा पुर्न लेखन गरि , अनुमोदन गर्दा राम्रो हुन्छ र नेकपा कांग्रेस लगायत पार्टीका शीर्ष नेता MCC कै पक्छ्य्मा छ्न तर सम्पुर्ण नेपाली मा MCC को बारेमा भ्रम रहेकाले गर्द MCC पास गरे सरकारनै जनताले ढाल्न सक्ने देखिन्छ






सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। Sarita Giri

No comments :
भीम उपाध्याय ले आफ्नो फेस्बुकामा लेख्नुभएको छ 
"" समानुपातिक सांसद सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। अब उनको सांसद पद स्वत: सोत्तर हुन्छ। बुहारी सदाका लागि ढाक्रे भईन्, घरगर्न थुतुनो ठेगानमा नराख्दा।


यो दलको एकदम स्वागतयोग्य कार्यवाही हो। उत्ताउली बिदेशी बुहारीलाई घरका परिवारले ढाड घोटेर जम्मा पारेको धनले मासिक लाखौं रकम दिएर पालिरहने कुरै हुदैन। घर मन परेन भने बुहारीले घरमा रहन बाध्य हुन पर्दैन तर घर भॉड्न दिईनु हुदैन।""

यो खबर सत्य भए एकदम राम्रो निर्णय जन्ता समाज्बादी ले गरेको मन्नु पर्छ , येहि पार्टीका राजेन्द्र महत्त्वले र उपेन्द्र यादवले नि नेपालको पक्षमा सांसद भवनमा  बोल्दै धेरै नेपालीको मन जित्न सफल भएका छ्न डाक्टर बाबुराम भट्टराईले हिमाल पाहाड तराई सबै मिली अगि बढनु पर्ने कुरा धेरै अगि देखि राखदै आएका थिए र भर्खरै उनी यस पार्टी सङ मिलेपछी मदेसी दल्का सांसद हरु देशभक्तले भरिपुर्ण संदेश दिन थलेका छ्न र आफ्नो पार्टीलाई नेकपा र कांग्रेसको विकल्प मन्ने गरेका छ्न ।


महतो को हाल्साल्को टुइटरमा येस्तो लेख्या छ्न 



Saturday, June 13, 2020

आन्दोलनमा राष्ट्रिय गान गुन्जिन सुरु भए पछि ऊनी ठक्क रोकिए, अनि सेल्युट गरे। बाँकी प्रहरीले पनि उनलाइ साथ दिदै लयमा लय मिलाए।

No comments :
एक जना युवकले हातमा माइक लिएर राष्ट्रीय गान गाउन सुरु गरे।
आन्दोलनलाई नियन्त्रण गर्नका लागि एसपी सुमेन्द्र सिंह राठौर खटिएका थिए।
राष्ट्रिय गान गुन्जिन सुरु भए पछि ऊनी ठक्क रोकिए, अनि सेल्युट गरे। बाँकी प्रहरीले पनि उनलाइ साथ दिदै लयमा लय मिलाए।



गूँजियो: सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ...

यसरी प्रहरी र आन्दोलनकारीले सँगसँगै राष्ट्रिय गान गाउदै आजको आन्दोलन बिसर्जन गरे।
आन्दोलनमा यस्ता दृष्य दुर्लभ मात्र देख्न पाइन्छ।
#NewKindOfProtest
Inspired by Saroj Gautam’s FB post

कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानकालागि संसद् जादै।

No comments :
कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ।
जय नेपाल!


Friday, June 12, 2020

The situation for the Indian agent leaving Nepal has come.

No comments :
Nepal needs a political party where there is no Indian agent or a new political party that has a patriotic attitude towards the country. why we support those party who keep Indian agents either on Nepali congress or in Maoist or any other party. so, Nepalese now the time has been arrived to show the patriotic towards nation. staying in Nepal and earning little in homeland means great achievement for both the nation and people.




Protesting alone is not enough to change the government. If we want to see Nepal develop, we must first expel Indian agents from Nepal. Every political party in Nepal has Indian agents. We have received evidence from one party that other agents are patriotic only to get votes in elections.



Now Nepal wants a new political party without Indian agents or needs a direct election system. So far we have forgiven, now we do not. If you want to win the election, get rid of Indian agents and corrupt people first. Only then will we vote for you.
These political parties never forget their behavior. So Nepali citizens should think about direct elections or a new political party. Only then will Nepal be prosperous. Let's build Nepal together.

Thursday, June 11, 2020

युवालाई सधैं भर्र्याङ्को रूपमा मात्र नहेरौ ।

No comments :
आर.सी अधिकारी लेख्नुहुन्छ 
विगतको इतिहासमा बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवाहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीति मार्फत नेतृत्व गर्ने भूमिका कहिल्यै दिइएन ।


२००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि ०६२/६३ सालको जनविद्रोह लगायत मधेस–थरुहट–जनजाति आन्दोलन सबैमा युवाले निर्णायक भूमिका निर्वाह गरेका हुन् ।



जब राजनीतिक सङ्घर्षमार्फत मुलुकमा रुपान्तरणको प्रक्रिया सुरु हुन्छ र नयाँ संरचना निर्माणको प्रश्न आउँछ, त्यहाँनेर भने युवाहरुको अर्थपूर्ण सहभागितालाई अस्वीकार गरिन्छ । अनि युवा आन्दोलनको बुइ चडेर डाडु पुनिउ आफ्नो हातमा लिने गरिन्छ। जहिल्यै पनि युवा लाई भर्र्याङ्को रूपमा प्रयोग गरेको पाइयो ।



हरेक आन्दोलनमा युवाहरु अरु बाट परिचालित हुन्थे भने अब आफै युवाहरु आफ्नै नेतृत्वमा गलत कार्यहरुको बिरोध गर्न थालेका छ्न जुन भर्खरै लकडानकै बेला युवाहरुद्वारा सरकारको आचारण विरुद्ध गरेको शान्तिपुर्ण नाराबाजीले प्रमाणित गर्छ जब युवाहरको जमात राज्नितिमा अगि बढछ तब देश समृद्धि तर्फ अगि लम्कन्छ ।


यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवाको सक्रियता, सहभागीता र परिचालन बाट मात्र सम्भव छ ।

युवाहरुद्वारा विभिन्न सहरमा जनन्दोलनको झल्कोदिनेगरी अन्दोलन तस्बिर सहित

No comments :
युवाहरुको ठुलो जमात लकडाउनको उल्लंघन गर्दै सडकमा उत्रिएका छ्न सरकारले अति गरे पछी युवाहरू सडकमा आएका हुन। हातमा विभिन्न पोस्टर पोम्फेल्ट बोकि जनआन्दोलनको झझल्को दिने गरि हजारौं युवा नाराबाजी गर्दै छ्न । देशको प्रमुख सहरहरु मा नि येस्तै कार्यक्रम हुनेक्रम जारी छ |
















Wednesday, June 10, 2020

नेपालीले अब बैकल्पिक शक्ति खोजीको हुन त ?

No comments :
भुवन अधिकारी लेख्नु हुन्छ
यस्तो कोरोनाको महामारीको बेला जनतालाई सरकार छ भनेर जनतालाई आवास गराउने बेलामा सरकार जति अग्रसर हुनुपर्ने थियो त्यति भएको पाइएको छैन र यो साधारण जनता देखि लिएर हरेक बालबालिकालाई समेत सरकारले राम्रो काम गरेको छैन भन्ने थाहा भैसकेको अबस्था छ, यस दुई तिहाईको सरकारले कति राम्रा काम गर्यो र कति नराम्रा गरियो भनेर हिसाब गरियो भने राम्रा काम एउटा हातको पाँच वटामा औंला गन्न सकिन्छ ।




अहिलेका जति चलेका पार्टी छन् यिनीहरुबाट देश विकास हुन्छ भनेर सोच्नु नै हाम्रो गल्ति हुनेछ र यो प्रमाणित विषय पनि हो ।

हामीले त्यी पार्टीहरुको युवा नेताहरुबाट आशा राख्नु पनि त्यति उपयुक्त हुँदैन किनभने उनीहरु आफै पैसाको लागी राजनीतिको दुरुपयोग गरिरहेका छन् र उनीहरुले आफ्नो पार्टीका नेताहरुले गलत कार्य गर्दा विरोध गर्नुको सट्टा समर्थन गरिरहेको पाइन्छ केबल पद पाउन्को लागि त्यसले उनीहरुमा पनि गलत राजनीतिको संस्कार बसिसकेको छ जुन हटाउन गारो छ।

त्यसैले अब नेकपाको विकल्प कांग्रेस र कांग्रेसको विकल्प रा. प्र.पा , समाजवादी कुनै पनि हुनै सक्दैनन् यी सबै परीक्षणमा फेल भइसकेका पार्टीहरुको हुन् र साथै जनताले पनि मासु बियर र पेट्रोलको लोभमा वोट हाल्न छोडनु पर्छ ।



अबको बिकल्प भनेकै बैकल्पिक राजनीतिक दल गठन गर्नु हो जसले हरेक क्षेत्रको नागरिकलाई समेटोस अब नेपाली राजनीतिमा विवेकशील, साझा party र साथसाथै विभिन्न सामाजिक सञ्जालमार्फत जनताको मन जित्न सफल अभियन्ताहरू, र नेपाली राजनितिमा राम्रो  छवि भएका विभिन्न दलमा छरिएर बसेका नेताहरु एक भएर अघि बढ्नु बाहेक अरु कुनै बिकल्प नै छैन ।



अहिले धेरै व्यक्तिहरू सामाजिक सञ्जालमा सरकारको विरोध गरिरहेका छन् उनीहरुले यो कुरा बुझ्न जरुरी छ कि "एक थुकी सुकी सय थुकी नदी" त्यसैले अब एक बैकल्पिक शक्ति निर्माण गर्न एकदमै जरुरी छ यस अभियानलाई सुसंस्कृत राजनीति गरिरहेको विवेकशील नेपाली दल र साझा पार्टी मिलेर आगि लानु पर्छ र यो कदमलाई सम्पूर्ण नेपाली अभियन्ताहरूले साथ दिनुपर्ने हुन्छ
रबि लामिछाने जो नेपाली जनताको ढुकढुकी बन्न सफल भइसकेका छन् उनी पनि यस अभियानमा जोडिनु पर्ने हुन्छ, ज्ञानेन्द्र शाही रमेश खरेल सुरेन्द्र भण्डारी सबैभन्दा कान्छा अभियन्ता केपी खनाल, रुक्मांगत कटवाल, प्रेम सिंह बस्नेत रमेश प्रसाई , महजोडी, धुर्मुस सुन्तली , लगायत विभिन्न कलाकार र अरु विभिन्न असल पूर्वकर्मचारी , सञ्चारकर्मी पत्रकार सबै एक भएर वैकल्पिक शक्ति निर्माण गरेपछि आउने चुनावमानै बहुमतले अवश्य पनि जित्नेछ अनिमात्रै मात्रै यो देशको कायापलट हुनेछ र चाँडै समृद्धि देख्न सकिनेछ।


जसरी यस्तो महामारी लकडाउन को समयमा पनि सरकारले अति नै गरेपछि यूवाहरु सरकारको रबैयाको विरोध गर्न सडकमा निकालेका छन् यसले अब युवाहरु पनि सचेत भैसके भन्ने जनाउछ मात्रै बैकल्पिक शक्ति निर्माणहुनु परो ।
युवा अघि बढ्छ देश अघि सर्छ धन्यवाद

why all the political party of Nepal forgot the dignity of their roles?

No comments :


Politicians are using their power given by the citizens of Nepal. The same citizens helped to win the election by eating food and meat for two days and now they are expecting good from the politicians. I will criticize the people who follow politicians to bring happiness for two days and get 364 days of ? . The condition of Nepal today is due to these people.
Now is the time to look for new options(Political party). They will do whatever they want. Now we should not criticize what they are doing. We must also look for other alternatives to solve the political chaos. Criticism is not the solution, alternative is the solution.




why all the political party of Nepal forgot the dignity of their roles? why they play the game of opposition and ruling party? can't they do their work in their time? why they be active on raising question while they are in opposition party? why they can't do the work while they are in position?

Saturday, June 6, 2020

१० हजार Share अभियान

No comments :
#Share  गर्न नभुल्नु होला। १ १ मिलेर १०००० पुग्छ आज भोलि नै नपुगे नि 1 महिना , बर्ष दिनमा अवस्य पुग्छ 😊।


नेपालीहरु माज चर्चित र अब देश मा सुशासन लाउनु पर्छ भनेर  लागेको ब्यक्तीहरु हुनुन्छ उहाँहरु , तर एक्लै करायेर मात्रै हुदैन अब एक जुट भएर सहकार्यगर्नु पर्छ भनेर दबाब दिन जुररी छ, त्यस्तै आउनुहोस हामी 1 लाख जान्ताले यो पोस्ट share गरेर उहाँहारुलाई एक जुट  हुन दबाब साथसाथै हौसला दिउ।
यहाँ हरु लाई राम्रो लागेको ब्यक्तिको अरुको को हुनुहुन्छ छुटेको comment नि गर्नु होला म यही पोस्ट मा थप्दै जाने छु धन्यवाद ।
छुटेको ********--