Showing posts with label Sports. Show all posts

Tuesday, June 9, 2020

क्रिकेटलाई सौताको छोराछोरीका जस्तो किन

No comments :
नेपालमा क्रीकेट फूटबलपछी एकदमै लोकप्रिय खेलहो सामाजिक संजालमा त नेपालि क्रीकेटलाई माया गर्ने दर्सकले लाखौंको संख्यामा छ्न जुन हामी wicketNepal पेज , नेपाली क्रीकेट फ्यान ओन फेस्बुक जस्ता ग्रप हेर्दै थाहा पाउन सक्छौं , तर जति फ्यानले माया नेपाली क्रीकेटलाई गरेको छ्न तेस्को तुलनामा नेपाल सरकारले केही पनि गतिलो योग्दान दिन सकेको अवस्था छ्रैन फूटबललाई जति माया सरकारले गरेको छ तेसो १/४ माया पनि क्रीकेटले पाउन सकेको छैन |

, जबकि क्रीकेट २०१४ मै वर्डकपमा नि सहभागी भैसकेको अबस्था छ, फूटबलको लागि अहिले सरकारले राम्रा राम्रा स्तरीय stadium बनाइसकेको छ , दशरथ र पोखरा हेर्दै रमणीय लाग्छन् तेस्तै इटहरीमा नि राम्रो पाराफिट बनेको छ , अरु नि देशैभरी धेरै छ्न भन्ने हो भने अहिले फूटबलले राम्रो लय समातेको छ  र यसमा मलाई गर्व छ ।



तर वर्डकप खेलको नेपाली क्रीकेटको अहिलेसम्म राम्रो अन्तर्राष्ट्रिय स्तरको आफ्नै खेल्मैदान नि छैन टी.उ पनि भाडामा लियोको हो , राष्ट्रिय गौरव को आयोजना को रुपमा मानिएको मुल्पानी क्रीकेट Stadium २ दशक पुग्न लग्दा नि बन्न सकेको अबस्था छैन , पोखरामा अर्को आशालाग्दो मैदान थियो त्यो नि सरकारले तेति वास्ता गरेको पाइएको छैन , PPL हुदा स्वर्ग देखिने मैदानको अवस्था अहिले दयालाग्दो छ। काठमाडौं र पोखरा नाम चलेको शहरमा यो अवस्था छ भने अन्तको अबस्था आफै बुजौ ।