Monday, June 15, 2020
सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। Sarita Giri
भीम उपाध्याय ले आफ्नो फेस्बुकामा लेख्नुभएको छ
"" समानुपातिक सांसद सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। अब उनको सांसद पद स्वत: सोत्तर हुन्छ। बुहारी सदाका लागि ढाक्रे भईन्, घरगर्न थुतुनो ठेगानमा नराख्दा।
यो दलको एकदम स्वागतयोग्य कार्यवाही हो। उत्ताउली बिदेशी बुहारीलाई घरका परिवारले ढाड घोटेर जम्मा पारेको धनले मासिक लाखौं रकम दिएर पालिरहने कुरै हुदैन। घर मन परेन भने बुहारीले घरमा रहन बाध्य हुन पर्दैन तर घर भॉड्न दिईनु हुदैन।""
यो खबर सत्य भए एकदम राम्रो निर्णय जन्ता समाज्बादी ले गरेको मन्नु पर्छ , येहि पार्टीका राजेन्द्र महत्त्वले र उपेन्द्र यादवले नि नेपालको पक्षमा सांसद भवनमा बोल्दै धेरै नेपालीको मन जित्न सफल भएका छ्न डाक्टर बाबुराम भट्टराईले हिमाल पाहाड तराई सबै मिली अगि बढनु पर्ने कुरा धेरै अगि देखि राखदै आएका थिए र भर्खरै उनी यस पार्टी सङ मिलेपछी मदेसी दल्का सांसद हरु देशभक्तले भरिपुर्ण संदेश दिन थलेका छ्न र आफ्नो पार्टीलाई नेकपा र कांग्रेसको विकल्प मन्ने गरेका छ्न ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment