Sunday, June 7, 2020

चित्र बहादुर केसीको पार्टीले संघीयता खारेज गर्नको निमित्त संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ

No comments :
राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नको निमित्त संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । बुधबार राजमो सांसद दुर्गा पौडेलले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो ।
यो खबर सुने पछी धेरै नागरिकले राम्रो कार्य भन्दै समर्थन गरेको छ्न ।




No comments :

Post a Comment