Monday, June 8, 2020

यातायात कार्यकलय कोशीका तत्कालीन १७ कर्मचारीलाई (नाम र बिगो रकम सहित )करोडौं भ्रष्टाचार गरेको आरोप लागेको छ।

2 comments :
भ्रस्टाचार दुरुपयोग अनुसन्धान आयोग द्वारा यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना उपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको छ।

अख्तियारद्वारा १७ कर्मचारी विरुद्ध ४० करोड ७३ लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ताआइतबार भएको छ ।

अनुसन्धानको क्रममा २०७३ चैतदेखि २०७४ असार मसान्तसम्म भएका तथ्यगत विवरण, प्रमाण कागजसमेतको आधारमा सेवाग्राहीहरुबाट संकलित रकम हिनामिना गर्ने १७ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।







2 comments :

  1. छोडनु हुदैन, छुटाउन दबाब दिने जो कोहि लाइ पनि तु पकडेर कारवाही गर्नुपर्छ।

    ReplyDelete